After header

आज स्थानीय तहको अन्तिम बजेट आउँदै

काठमाडौं । स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा…

संसद विघटन मुद्दा : रिट निवेदकका तर्फबाट शुक्रबारसम्म बहस सक्ने तयारी

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा काँग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदको रिटमा बुधवार ५ जना कानुन व्यवसायीले बहस गरे । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा, महादेव यादव, अधिवक्ता खम्बबहादुर खाती र गोविन्द…

भारतको बाटो हुँदै श्रीलंका पुगेका २५ नेपाली महिलाको उद्धार

भारतको बाटो हुँदै खाडी मुलुक हिँडेका २५ जना महिलालाई श्रीलंकाबाट उद्धार गरिएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको समन्वयमा श्रीलंकाबाट उद्धार गरेर उनीहरुलाई काठमाडौं ल्याइएको सो मन्त्रालयका सूचना अधिकारी निराजन घिमिरेले…

विवाह अघि म गर्भवती भए के गर्नुहुन्छ ? छोरीको प्रश्नमा अनुराग कश्यपले दिए यस्तो जवाफ

बलिउड फिल्म निर्देशक अनुराग कश्यपकी छोरी आलिया कश्यप सोसल मिडियामा निकै चर्चित छिन् । आलिया एक स्टार किड हुनुका साथै युट्युबर पनि हुन् । आलिया कश्यपले फादर्स डेको मौकामा एउटा नयाँ भिडियो सेयर गरिन् जसमा उनले आफ्ना पिता अनुराग कश्यपसँग…

करीना कपूर कसरी घटाउँछिन् बढेको तौल ?

बलिउड अभिनेत्री आफ्नो शरीरको अवस्थालाई लिएर निकै चिन्तित रहन्छिन् । उनको शरीर निकै सुगठित पनि रहने गर्छ । तर, गर्भवती भएको र बच्चा भएको अवस्थामा तौल बढ्ने गर्छ । पहिलो सन्तानपछि निकै मोटाएकी करीना पुनः आफ्नो तौल निकै घटाएकी थिइन् । फेरि…