काभ्रेको पनौतीमा लक्ष्मी नारायण स्मृति खूल्ला फुटबल फागुन ३ गतेबाट
काभ्रे । काभ्रेको पनौतीमा रहेको मानेश्वरी ब्वाइज क्लव र मानेश्वरी महिला समूहको आयोजना, पनौती नेपाल र विश्राम समाज पनौतीको सहआयोजनामा फाल्गुन ३ गतेबाट खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । पनौती क्षेत्रका चर्चित फुटबल खेलाडी, मानेश्वरी…
