After header

६ अर्ब भन्दाबढी नाफामा नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्षमा ६ अर्ब भन्दा बढी नाफा कमाएको बताएको छ । २१ औं वार्षिकोत्सवमा कम्पनीको पछिल्लो आर्थिक वर्षको आयव्ययसहितको विवरण सार्वजनिक गर्दै टेलिकमले यसबारे जानकारी गराएको हो । नेपाल टेलिकमले आर्थिक वर्ष २०८०÷०८१…

बलात्कार मुद्धाका अभियुक्त पक्राउ

जनकपुरधाम । बलात्कार मुद्दामा फरार रहेको एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्ष दोषी ठहर भएका सिराहा जिल्ला लहान नगरपालिका २४ का ४५ वर्षीय भोगी भन्ने भोगिन्द पासवान रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी…

कर्णालीमा प्रदेशमा पाँच हजार शिक्षक दरबन्दी रिक्त

सुर्खेत । कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त रहेको पाईएको छ । रिक्तपद मध्ये कर्णालीमा विशेषगरी अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकको अभाव समेत रहेको जनाईको छ ।कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका…

माओवादी केन्द्रको पदाधिकारी बैठकले तोक्यो प्रदेश इन्चार्जहरू

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बसेको पदाधिकारीको बैठकले प्रदेशहरुको इन्चार्ज तोक्केको छ । उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार, कोशीमा उपमहासचिव हरिबोल गजुरेल इन्चार्ज, मधेश प्रदेशमा उपमहासचिव मातृका यादव, बागमती प्रदेशमामा…

पार्टीभित्रका सबै नेताबीच एकताको आवश्यक ः सभापति देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र रहेका सबै नेताहरुबिच एकताको आवश्यक रहेको बताएका छन् । पोखरामा पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गदै उक्त कुरा बताएका हुन् । कार्यक्रममा देउवाले उनले यही…