After header

शिक्षक महासंघले गर्ने आन्दोलनमा एमाले निकट शिक्षक संगठन सहभागी नहुने

काठमाडौँ । शिक्षक महासंघले गर्ने आन्दोलनमा एमाले निकट शिक्षक संगठन सहभागी नहुने जनाएको छ । आज एक प्रेस विज्ञप्ती निकाल्दै आप्नो संगठन आन्दोलनमा सहभागी नरहने भन्दै विज्ञपती निकालेको छ । आफुहरूसँग कुनै छलफल नगरी घोषणा गरिएको आन्दोलनमा सहभागी…

काभ्रेको क्षतिग्रस्त एकीकृत खानेपानी आयोजना मर्मत गर्न २८ करोड लाग्ने

काभ्रे । गत असोज दोस्रोसाताको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकको तीन नगरपालिका समेटिएको काभ्रे–उपत्यका एकीकृत खानेपानी आयोजना मर्मतका लागि नेपाल सरकारसँग रु २८ करोड ६५ लाख ३१ हजार ६ सय ४८ माग्ने निर्णय गरिएको छ । जिल्लास्थित तीन…

काभ्रे एमालेद्वारा ‘जरा अभियान’ सञ्चालन

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटिले आईतबार देखि तीन महिने वडाकेन्द्रीत ‘जरा अभियान’ सञ्चालन गरेको छ । अभियानको सुरुवातमा बनेपामा नेताकार्यकर्तालाई अभिमुखीकरण गरिएको छ । पार्टीको चौँथो पूर्ण बैठकले…

महिला टी २० आई नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित

काठमाडौं । महिला टी २० आई नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको छ । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखलामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । शनिबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ४…

अनुदान वितरण राष्ट्रपति डोनाल्ड ट्रम्प निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

काठमाडौं । अनुदान वितरण राष्ट्रपति डोनाल्ड ट्रम्प निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश गरेको छ । सबै प्रकारका वैदेशिक अनुदान सहयोगमा रोक लगाउने निर्णय ह्वाइटहाउसले स्थगित गरेको छ । विदेशी अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने राष्ट्रपति…