काभ्रेका चार विद्यालयका विद्यार्थीलाई झोला तथा स्टेशनरी सामग्री वितरण
काभ्रे । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । रोटरी क्लब अफ धुलिखेल सिखलापुरको सहयोग तथा सामाजिक अभियन्ता यदुनाथ गौतम ‘देउपुरे’को विशेष पहलमा…
