शिक्षकले गरे आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या
धनगढी । शिक्षकले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेका छन् । डोटी जोरायल गाउँपालिका–४ देउथलीका ५१ वर्षीय चन्द्रबहादुर ओलीले मादक पदार्थ सेवन गरेपछि ४७ वर्षीया श्रीमती अमृता ओलीमाथि कुटपिट गरेका थिए । श्रीमतीको कुटपिट गरी हत्या गरेको…
