After header

मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ को उपाधी हृदयानीलाई

भक्तपुर । सुर्यविनायक नगरपालिका वडा ९ मा अवस्थित मदरल्याण्ड स्कुलको विशेष प्रस्तुति मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड–२०८१ सिजन २ सम्पन्न भएको छ । मदरल्याण्ड स्कुलको आयोजनामा करिब २१ दिनको विशेष प्रशिक्षण पश्चात पौष ५ गते शुक्रबार…

प्रधानमन्त्रीले त्रिवि समस्या समाधानको प्रस्ताव ल्याउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का समस्या समाधानको प्रस्ताव ल्याउन पदाधिकारीहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार करिब तीन घण्टा भएको अनौपचारिक…

आयुर्वेद सेवाको प्रर्वद्धन गर्न संचारकर्मीसँग अन्तरक्रिया

काभ्रे । वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रलाय, स्वास्थ्य निर्देशनलय आयुर्वेद बैकल्पिक चिकित्सालयको आयोजनामा जिल्लामा रहेको क्रियाशिल पत्रकारहरुसगँ अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले…

आइजीपी रनिङ ट्रफी फुटबलको उपाधि सशस्त्रलाई

काभ्रे । ३० औं अन्तर विद्यालय आई.जी.पी फुटबल रनिङ ट्रफी २०८१ को उपाधि सशस्त्र प्रहरी विद्यालय कीर्तिपुर टिमले जितेको छ । शुक्रबार पुलिस स्कुल साँगामा भएको फाईनल खेलमा आयोजक टिम साँगा स्कुल र सशस्त्र प्रहरी विद्यालय कीर्तिपुर बिच भएको खेलमा…

नेपाल विश्वविद्यालयको कुलपतिमा डा.लोहनी नियुक्त

काठमाडौं । नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी नियुक्त भएका छन् । नेपाल विश्वविद्यालय ऐन २०८१ को व्यवस्था अनुसार लोहनी ४ वर्षका लागि नेपाल विश्वविद्यालयको कुलपतिको पदमा नियुक्त भएका हुन् । लोहनीले सन् १९७० मा भारतको बिरला…