बेपत्ता बस र यात्रुहरुको वाटर ड्रोनमार्फत खोजी गरिंदै त्रिशुली नदिमा
चितवन । गते त्रीशुली नदिमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु भएको छ ।
र्याफ्टबोटमा जडान गरेर पानीभित्रको बस्तुहरु…
