मुख्यमन्त्री विरुद्ध परेको रिट खारेज
विराटनगर । कोशीको मृख्यमन्त्री विरुद्ध परेको रिट खारेज भएको छ । सर्वोच्च अदालतले कोशी सरकारविरुद्ध परेको रिट आजको इजालसले खारेज गरिदिएको हो ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने…
