तेमाल गाउँपालिकाको अनुमानित बजेज ५० करोड
तेमाल । तेमाल गाउँपाकिलाको निती तथा बजेट ल्याएको छ । गाउँसभाको १५ औं अधिवेशनबाट पालिकाको अनुमानित ५० करोड ८९ लाख ६८ हजार ८ सयको बजेट पेश गरेको छ । तेमाल गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷८२ को लागि प्रस्तावित बार्षिक नीति तथा कार्यक्रम र…
