चार विदेशी नागरिक सहित काठमाडौँबाट १५ करोडको कोकिन बरामद
काठमाडौँ । चार विदेशी नागरिक सहित काठमाडौँबाट १५ करोडको कोकिन बरामद गरेको छ । लागु औषध नियन्त्रण ब्यूरोले साढे ४ केजी कोकिनसहित ४ जना विदेशी नागरिकहरुलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा तान्जानिया घर भएका ६८ वर्षीय डोनाल्ड…
