काभ्रे प्रशासनमा निःशुल्क टोल फ्रि नंवर सेवा सुरु
काभ्रे । जिल्ला प्रशासन कार्यालय काभे्रपलाञ्चोकमा आज आईतबारदेखि निःशुल्क टोल फ्रि नंवर सेवा सुरु गरिएको छ । कार्यालयबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन उक्त सेवा सुरु गरिएको जनाइएको छ ।
सेवाको उद्घाटन प्रमुख जिल्ला अधिकारी…
