काभ्रेको बनेपामा चण्डेश्वरी जात्राको अवसर रैथाने खाना महोत्सव हुने
काभ्रे । काभ्रेको बनेपामा माई चण्डेश्वरी जात्राको अवरसरमा रैथाने खाना महोत्सव हुने भएको छ । काभ्रे होटेल तथा रेस्टुरेन्ट तथा व्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघको संयुक्त आयोजनामा यही जेठ १०, ११ र १२ गते महोत्सव हुने भएको…
