माग पुरा नभईजेल संसद अवरोध जारी राख्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली काग्रेसको शिर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । बैठकले काग्रेसले राखेको माग पुरा नभईजेल संससद अवरोध जारी राख्ने निर्णय गरेको छ ।
आज बस्ने संसद बैठकपनि नेपाली कांग्रेसले अवरोध गर्ने बताएको छ । सरकार उपप्रधानमन्त्री तथा…
