विद्यार्थीलाई सहयोग गर्न छ सय किलोमिटरको यात्रा
खादबारी । समाजसेवा गर्न उमेरले छेक्दैन भन्ने उदाहरण बनेका छन् काभ्रेपलाञ्चोकका युवाहरु । सिमान्तकृत समुदायका विद्यार्थी पढ्ने विद्यालयमा स्टेशनरी, पुस्तक, मनोरञ्जन गर्न पिङ र खेल्न खेलकुद सामाग्रीको आवश्यकता रहेको जानकारी पाएपछि…
