८२ शाखा अधिकृतको पदस्थापन ( हेर्नु सुची सहित )
काठमाडौं । सरकारले नयाँ ८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्दै कामकाज तोक्ने निर्णय गरेको छ । मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतहरूलाई पदस्थापन गरेको हो ।
उनीहरुले संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी…
