राष्ट्रपति पौडेल र कतारका राजा बिच भेटवार्ता सम्पन्न
काठमाडौं । दुईदिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौ आईपुगेको कतारका राजा र राष्ट्रपति पौडेल बिच भेटवार्ता सकिएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम विन हमाद अल थानीबीचको राष्ट्रपति निवास शीतल निवासमा दुई पक्षबीच…
