After header

ओलीले शुरु गरे नमेटिने घाउ

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले फिल्म ‘नमेटिने घाउ’को छायांकन सुरु गरेका छन् । मंगलबार एमाले पार्टी कार्यालय च्यासल उनले फिल्मको सुटिङ सुरु गरेका हुन् ।

निर्धारित समय भन्दा केही समय ढिला गरिएको उनले फिल्मको छायांकन सुरु गरेका हुन् । फिल्ममा उनको प्रधानमन्त्रीको भूमिका रहेको छ । केपी शर्मा ओलीले फिल्म ‘नमेटिने घाउ’ एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । फिल्म अभिनेता रमित ढुङ्गाना रहेका छन् ।

एक पटक पढ्नुहोस