रास्वपाले नवनिर्वाचित सांसदहरु दुईदिने अभिमुखीकरण तालिम दिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूलाई दुईदिने अभिमुखीकरण तालिम दिने भएको छ । रास्वपाले मंगलबार र बुधबार अभिमुखीकरण सञ्चालन गर्ने भएको हो ।नयाँ सांसदहरूलाई सांसदहरूको काम, कर्तव्य, पार्टीको नीति,…
