नेपाली काग्रेँस नेता एवं पूर्व राज्यमन्त्री खरेलको निधन
काभ्रे । नेपाली काग्रेँसका नेता एवं पूर्व शिक्षा राज्यमन्त्री राजेन्द्र खरेलको निधन भएको छ । पिता सुब्बा देवीप्रसाद तथा माता मुकुन्दकुमारी खरेलको माइलो सन्तानको रुपमा वि.सं. २००३ सालमा काभ्रेलाञ्चोक जिल्लाको खरेलथोकमा जन्मिएका राजेन्द्र…
