After header

रास्वपामा निर्वाचित पदाधिकारी र केन्द्रिय सदस्यको शपथ ११ बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज हुने भएको छ । चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको शपथ बुधबार राखिएको महामन्त्री विपिन…

रुकुमकोटबाट सिस्ने जादै गरेको जिप दुर्घटना

रुकुमपूर्व । रुकुमकोटबाट सिस्ने गाउँपालिका–४ दाडिङ तर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटना भएको छ । लु१ज ४६२४ नम्बरको जिप सिस्ने गाउँपालिका–४ स्थित झाक्रीपोले क्षेत्रमा दुर्घटना भएको हो ।स्थानीयका अनुसार उकालो सडकमा चढ्ने क्रममा जिप…

देउवा समूहको अन्तिम भेला आज लुम्बिनीमा

रूपन्देही । निवर्तमान नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा पक्षको भेला आज हुने भएको छ । लुम्बिनीमा नेपाली कांग्रेस इतर समूहका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको अन्तिम प्रदेश भेला आज मंगलबार हुँदैछ ।विशेष महाधिवेशनभन्दा बाहिर रहेका…

बागलुङमा मध्य असारसम्म ३८प्रतिशत रोपाइँ

बागलुङ । बागलुङ जिल्लामा असार मध्यमा आईपुग्दा जम्मा ३८ प्रतिशत रोपाइँ भएको जनाईएको छ । अघिल्लो वर्ष यतिबेला ६० प्रतिशत रोपाइँ सकिएको थियो भने यस वर्ष मध्य असारसम्म ३८ प्रतिशत मात्रै रोपाइँ भएको जनाईएको छ ।पश्चिम बागलुङका केही क्षेत्रमा…

आदीवासी जनजाती खुल्ला तर्फबाट यम श्रेष्ठको केन्द्रीय सदस्यमा उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) को प्रथम अधिवेशन यतिबेला चितवनमा जारी रहेको छ । प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गदैगर्दा आदीवासी जनजाती खुल्ला तर्फबाट यम प्रसाद श्रेष्ठले केन्द्रीय सदस्यको उम्मेदवारी घोषण गरेका छन् ।…