हात्तीको आक्रमणमा परी आमा छोराको मृत्यु
चितवन । हात्तीको आक्रमणमा परी आमा छोराको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमा छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा…
