पार्टी सभापति हुने गरी अघि बढेको छु ः शशांक कोइराला
रामेछापं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापति हुने गरी अघि बढेको बताएका छन् । उनले अगामी १५औं महाधिवेशनमा पार्टी सभापति हुने गरी अघि बढेको समेत बताएका छन् ।
रामेछापमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै…
