भोलि निर्वाचनका दिन हवाई गस्ती समेत हुने
काठमाडौं । चोलि अर्थात फागुन २१गते हुने प्रतिनिधि सभा निर्वाचनमा हवाई गस्ती समेत हुने भएको छ । गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको छ । बैठकले भोलि निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय गरेको गृह…
