राष्ट्रियसभा सदस्य निर्वाचन : मनरुपा शर्मा विजयी
पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज भएको निर्वाचनमा गण्डकी प्रदेशबाट महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएकी छन् । बिहीबार सम्पन्न निर्वाचनमा उनले ३ हजार ६ सय ६० मतभार पाएर विजयी भएकी हुन् । शर्मालाई…
