After header

तीन सय बढी घरपरिवारका सुख–दुखको सारथी देउराली

 काभ्रे । काभ्रेको धुलिखेल २ मा रहेको देउराली दुग्ध उत्पादक सहकारी संस्था लिले ३० बर्षदेखि तीन सय १५ घरपरिवारका दैनिक सुखदुखमा सहकार्य गर्दै आएको छ । शनिबार संस्थाको २० औं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको सन्चालक समितीमा अध्यक्षको…

जिप दुर्घटनामा दुई जनाको मृत्यु

बागलुङ।बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र…

तुलसा केसी बञ्जाराको स्मृतिमा ७ लाखको अक्षय कोष

पनौती \ साविक मल्पी गाविसमा रहेर प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका लिलाबहादुर केसी बञ्जाराकी बुहारी तुलसा केसी (बुबकुमारी) को स्मृतिमा पनौती ८ मा रहेको भालेश्वर माविमा ७ लाखको छात्राबृत्ति अक्षय कोष स्थापना गरी सम्झौता…

राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । १७ जना घाइते छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर…

फुटबल रेफ्रि प्रशिक्षण तालिम धुलिखेल शुरु हुदै

काभ्रे / स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराको साथमा काभ्रे जिल्लाको धुलिखेलमा यहि माघको २१ गते देखि रेफ्रिहरुको प्रशिक्षण तालिम शुरु हुने भएको छ ।बागमती प्रदेश फुटबल संघद्धारा आयोजित, प्रदेश खेलकुद विकास परिषद्को…