After header

खुकुरी प्रहार गरी पतिले गरे पत्निको हत्या

पाँचथर । जिल्ला को मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेकी ३५ वर्षीय गोमा फियाक लाइ आफ्नो पति ले खुकुरी प्रहार गरि हत्या गरेका छन् । विहिबार साँझ ८ बजे तुम्वेवा ४ स्थित घरबाट मिक्लाजुङ ३ मा रहेको ससुराली घर पुगेका ३५ वर्षीय असफल कुरुम्वाङले…

आज पृथ्वी जयन्ती-राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाडाैं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण…

इन्टेग्रिटी आईकन नेपाल २०२३ का पाँच जना आईकनले गरेको कार्य बारे युवाले गरे बृहत छलफल

बनेपा । इन्टेग्रिटी आईकन नेपाल २०२३ का पाँच जनाले गरेको उदाहरणीय कार्यको बारेमा काभ्रेका युवासँग छलफल गरिएको छ । बनेपाको सेन्टलब एल्बम एकेडेमीमा बुधबार सो विद्यालयको कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थी, शिक्षक, अभिभावकसँगै जिल्ला समन्वय…

कर्णाली नदीमा मोटरसाइकल खस्दा ढकाल दम्पतीको मृत्यु

कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ । बुधबार साँझ कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा मोटरसाइकल दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १…

आज आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने

काठमाडौं ।हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही भू-भागहरूमा हुस्सु र कुहिरो…