After header

जिप दुर्घटनामा एकजनाको मृत्यु

दमौली ।तनहुँको भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। पोखराबाट पाल्पाको रामपुर जॉदै गरेको यात्रुवाहक जिप आज दुर्घटना हुँदा घाइते एकको मृत्यु भएको हो। घाइतेको जिपी कोइराला राष्ट्रिय…

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेमाथि आज सजाय तोकिने

काठमाडौं ।बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेमाथि आज सजाय तोकिने भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ। फौजदारी कसुर सजाय निर्धारण…

कथित तपस्वी बताउने रामबहादुर बम्जन पक्राउ

काठमाडौं । आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । उनलाई पक्राउ गरेर भर्खरै ब्युरो ल्याइएको बताइएकाे छ । ‘लिटिल बुद्ध’ समेत बताउने बम्जन लामो समय बाराको हलखोरिया जंगलमा बसेका थिए ।…

मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु

जनकपुरधाम । महोत्तरीको औरहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका अनुसार बर्दिबास–औरही सडक खण्डको औरही नगरपालिका–१ वडा कार्यालय…

चिसो बढेपछि ३ दिनका लागि बिद्यालय बन्द

बारा । पछिल्लो केहीदिन यता तापक्रम निरन्तर घट्दा मुलुकभर चिसो बढेको छ । अत्यधिक चिसोले पठनपाठनमा समस्या भएपछि बाराका स्थानीय तहले विद्यालयमा बिदा दिन थालेका छन् । बाराको जेतापुरसिमरा उपमहानगरपालिकाले विद्यालयमा ३ दिनको बिदा दिएको छ ।…