After header

बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

चितवन।चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।  शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको बोलेरोले बागमती प्रदेश०६००१प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा…

दुई वर्षको प्रेम सम्बन्धले तोड्यो जातपात !

शुकदेव थपलिया, काभ्रे । शनिवार दिउँसो १ बजे काभ्रेको धुलिखेल ९, देविस्थानमा हरिजवंश आचार्यले लेखेको गीत ‘ए कान्छा मादलु पड्का, उफ्रिएर नाच्दिन्छु तीन झड्का’ बोलको गीतमा जन्तीको एकटोली दुलहासहित ब्यान्ड–बाजा बजाउँदै दुलहीको घरतर्फ…

करेन्ट लागेर हली र गोरुको घटनास्थलमै मृत्यु

मधेश । मधेश प्रदेशको रौतहटमा करेन्ट लागेर हली र गोरुको घटनास्थलमै मृत्यु भएको छ । यो घटना जिल्लाको माधवनारायण नगरपालिकामा भएको हो । सो नगरपालिकाको वडा नम्बर ७ लौकाहामा शनिबार बिहान घटना घटेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी…

विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राउ परेका छन् । बिहीबार राति फ्लाइ दुबईको एफजेड ५४३ को उडानबाट काठमाडौं आएका चन्द्र घले र मीनबहादुर घले सुनसहित पक्राउ परेका हुन् । कपडामा बेरेर छातीको दायाँबायाँ…

प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता 

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१औं महासभामा सहभागी भई बिहीबार स्वदेश फर्किनु भएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा मंसिर १२ देखि १५ गतेसम्म…