After header

आज दिनभरी र राति पनि कतै वर्षा र हिमपातको सम्भावना

काठमाडौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावस्वरुप यतिबेला कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ। तराईका केही भू-भागहरूमा हुस्सुरकुहिरो लागेको छ। देशका बाँकी भू-भागमा मौसम…

दुई दिने निःशुल्क स्वास्थ्य शिविर ५ सय ४६ लाभान्वित

काभ्रे  । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ रजबासमा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिवरमा ५ सय ४६ जना लाभान्वित भएका छन् । बुधबारबाट शुरु भएर बिहिकार सम्पन्न भएको शिविरमा ५ सय ४६ जना नागरिक लाभान्वित भएका हुन् । ग्रेस नेपालको…

भवानी आधारभूत विद्यालयको ५१ औं सभा

काभ्रे । मण्डनदेउपुरकै अब्बल र उत्कृष्ट शैक्षिक संस्थाको रुपमा परिचित भएरपनि कुनै समय बन्द हुने अवस्थामा पुगेर पुरानै लहमा फर्किने प्रयासरमा रहेको श्री भवानी आधारभूत विद्यालय मण्डनदेउपुर—८ धाईटारले आफ्नो गौरवमय ५१ औं बार्षिकोत्सव मनाएको छ ।…

डिब्बा गाडी लाई ओभरटेक गर्दा मोटर साइकल चालकको गयो ज्यान

काभ्रे ।  आज बिहान ९ बजेको समयमा जिल्ला काभ्रे पाँचखाल न.पा. ६ हनुमानगढी स्थित अरनिको राजमार्ग सडक खण्डमा खाँवा तर्फबाट पाँचखाल तर्फ आउदै गरेको बा ८७ प ६४१ नं. को मो.सा. ले न. नखुलेको बसलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई बिपरित दिशाबाट…

काठमाण्डौमा आज देखि सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री–वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध

काठमाडौं । काठमाडौं महानगरपालिकाले  आज देखि सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री–वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाउने भएको छ । कामपाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी गराएको हो । यसका लागि महानगरले यही मंसिर १२ गते…