After header

जीप खोलामा खस्दा ६ जनाको मृत्यु

 पाल्पा । पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जीपका चालक घाइते भएको पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले  मिडिया दर्पणलाई जानकारी दिए ।…

स्वदेशमै राेजगारी सृजना,बार्षिक १५ लाख बढि आम्दानी 

हस्त चाैलागाँई  कालिकाेट । १६ बर्षकाे उमेर देखि कृषि क्षेत्रमा काम गर्दै आएका बिकास शाहीले बार्षिक १५ लाख बढि आम्दानी गर्दै आएका छन् । ८ जनाकाे परिवारलाई उनले नर्सरी फर्मबाटै आर्थिक खर्चकाे जाेहाे गरेका छन् । परिवारलाई चाहिने…

हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै छ । शव बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपुर्‍याइने बताइएको छ । शव बुझ्न…

दुर्गा पक्षको आठौँ दिन: महागौरी देवीको पूजाआराधना गर्दै महाअष्ठमी मनाइँदै

काठमाडौ । नवरात्रको आठौँ दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ ।…

मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुइ जनाको मृत्यु

झापा । झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेका अनुसार मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक अर्जुनधारा–२ गाजाबारीका…