After header

पहिचान पुरस्कार कोष वर्ष २०७९ को उत्कृष्ट आठ कृतिको सूची सार्वजनिक

काठमाडौ । पहिचान पुरस्कार कोषले वर्ष २०७९ को 'पहिचान पुरस्कार'का लागि उत्कृष्ट आठ कृतिको सूची सार्वजनिक गरेको छ। पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङ राईद्वारा जारी विज्ञप्तिअनुसार यही असोज १८ गते बसेको कोषको बैठकले दर्ता भएकामध्येबाट…

सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न नमोबुद्धमा प्रकृया शुरु

काभ्रे/  भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न नमोबुद्ध नगरपालिकाले प्रकृया अघि बढाएको छ ।नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दल समेतको सहभागितामा…

बनेपा महोत्सवको तयार पुरा

काभ्रे/  बनेपा ब्वाईज क्लबको आयेजनामा दशैंको अवसर पारेर शुरु गर्न लागिएको बनेपा महोत्सव भोलि अर्थात शुक्रबार देखि हुने भएको छ । ‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने नारा दिएर बनेपा ब्वाइज क्लब (बीबीसी)ले शुरु…

चर्चित गायिका दिलमाया खातीको ८४ वर्षको उमेरमा निधन

काठमाडौ । लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित गायिका दिलमाया खातीको हिजो (मंगलबार) राति ८४ वर्षको उमेरमा भारतको दार्जिलिङमा निधन भएको छ । विछोडको पीडा नसकी खप्न दशैँको बेलामा जस्ता कालजयी गीतकी गायिका दिलमायाले कयौँ नेपाली गीत…

ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु

धादिङ ।  धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी…