खानीखोला दुईका राजुको रहस्यमयी अवस्थामा शव फेला !
काभ्रे । जिल्लाको अति विकट मानिने खानीखोला गाउँपालिकामा पर्ने खानीखोला वडा नम्बर २ का राजु भोलन मृत अवस्थामा भेटिएका छन् । उनको रहस्यमयी अवस्थामा आज शव भेटिएको स्थानीयले बताएका छन् । खानिखोला २ भिमसेनडाडा (ब्ये ) निबासी राजु भोलन ससुरालीमा…
