प्रतिनिधि सभा निर्वाचन लड्न प्रदेशसभा सदस्य पदबाट दिए युवराजले राजीनामा
काठमाडौ । प्रतिनिधि सभा निर्वाचन लड्न प्रदेशसभा सदस्य पदबाट युवराज दुलालले राजीनामा दिएका छन् । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्य पदका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ टिकट दिएपछि दुलालले प्रदेशसभा सदस्यबाट…
