After header

धुलिखेल अस्पतालद्वारा मिर्गौलाको पत्थरी फुटाउने नौलो प्रविधी प्रयोग गर्दै

 काभ्रे । धुलिखेल अस्पतालले मृगौलाको पथ्थरी फुटाउन नौलो प्रविधिको प्रयोग अपनाउने भएको छ । प्रविधि बारे मंगलबारे पत्रकार सम्मेलन गर्दै धुलिखेल अस्पतालले छिट्टो र सहज कम लागतमा अप्रेशन नगरी पथरी निकाल्ने प्रविधि अपनाइने जानकारी दिएको छ ।…

जबरजस्ती करणी गरेको अभियोगमा मगर र भण्डारी पक्राउ

काठमाडौं/  जबरजस्ती करणी गरेको भनी उजुरी परेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । छुटाछुटै जिल्लाबाट जबरजस्तीको उजुरीमा उदयपुर र भक्तपुरबाट दुईजना पक्राउ परेको प्रहरीले जनाएको छ । ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको…

आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसंग सांसदहरुले सवाल जवाफ गर्ने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुले मुलुकमा पछिल्लो समय विकसित घटनाक्रम वरपर रहेर विभिन्न प्रश्नको जवाफ माग्ने कार्यसूची छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री…

सबै संसदीय समितिकाे सभापति निर्विरोध चयन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका १० वटै संसदीय समितिमा सभापति निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए । ९ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको…

मोटरसाइकल दुर्घटना दुई युवकको मृत्यु

तेह्रथुम। तेह्रथुमको म्याङलुङमा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु भएको छ। आइतबार म्याङलुङ बजारबाट जिरिखिम्तीतर्फ जाँदै गरेको को १४ प ८९२ नम्बरको मोटरसाइकल दुर्घटना स्थानीय दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।  ज्यान…