After header

सरस्वती माध्यमिक विद्यालयको भवन बाढिले बगायो 

देवराज सुवेदी ।  सिन्धुपाल्चोक  अविरल वर्षासँगै आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । हेलम्बु गाउँपालिका ४ मा ग्याल्थुमको एउटा भवन केही बेर अघि बगाएको स्थानीय श्याम शर्माले जानकारी दिनुभयो ।अन्य भवन पनि जोखिममा…

तीन कार्याकाल विब्यस अध्यक्ष भएका हमाल सहित १३ जना जुवाखालबाट पक्राउ

दैलेख । सुर्खेतको वीरेन्द्रनगरमा जुवातास खेलिएको अवस्थामा जुवाखालबाट १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–३ एरिचोक स्थित एक होटलमा उनिहरुलाई प्रहरीले विहिबार पक्राउ गरेको हो । प्रहरीका अनुसार जुवातास खेलिरहेको…

प्रशासनद्वारा धरानमा निषेधाज्ञा जारी

काठमाडाैं । स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको हो । आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ । धरान…

आजको मौसम : देश भर सामान्य देखि मध्यम वर्षात् कायमै

काठमाडौं । हाल मनसुनको न्यूनचापी रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै, नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू–भागमा अवस्थित न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान…

एसएसपी भुपेन्द्र खत्रीले आजदेखि काठमाडौं प्रहरी परिसरको कमान्ड सम्हाले

काठमाडौ । प्रहरी संगठनमा ‘काबिल’ अधिकृतका रुपमा परिचित एसएसपी भुपेन्द्र खत्रीले काठमाडौं प्रहरी परिसरको कमान्ड सम्हालेका छन् । काठमाडौं जिल्ला प्रहरी कार्यालय प्रमुखको रुपमा काज सरुवा भएका एसएसपी भुपेन्द्र खत्रीलेले पदभार ग्रहण गरेका…