ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा नव आगन्तकलाई भव्य स्वागत
काभ्रे/ जिल्लाकै नमुना विद्यालय ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले नव आगन्तुक कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत एवं कक्षा १२ र एस.ई.ई. को अध्ययन सकेका विद्यार्थीहरुलाई बिदाई गरेको छ । शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल…
