After header

काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रबाहक बस त्रिशूलीमा खस्यो

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस धादिङस्थित गजुरी- २ को चालिसेमा दुर्घटना भएको छ। दुर्घटनामा ठूलो संख्यामा यात्रुहरू हताहत भएको प्रहरीले जनाएको छ।   बस त्रिशूली नदीमा खसेको हो। अहिले स्थानीय र…

साउदी अरबको जेलमा ४ सय ८० नेपाली अलपत्र

दोहा । रोजगारीका लागि साउदी अरब पुगेका ४ सय ८० जना नेपाली कामदार विभिन्न आरोपमा साउदी जेलमा छन् । रियादस्थित नेपाली दूतावासका सूचना अधिकारी भूपेन्द्र प्रसाद घिमिरेले हालसम्म विभिन्न मुद्दाहरूमा त्यतिको संख्यामा नेपालीहरू जेलमा रहेको बताए ।…

प्रारम्भ सामाजिक संस्थाको सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

काभ्रे / प्रारम्भ सामाजिक सस्था ललिपुरको विशेष सहयोगमा काभ्रेको पनौतीमा रहेको पनौती आधारभूत पाठशालामा स्थास्थ्य शिविर सम्पन्न भएको छ ।प्रारम्भ सामाजिक सस्थाकी अध्यक्ष तथा सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रिको पहलमा उक्त…

रोशी गाउँपालिकाको स्वामित्वमा सञ्चालन हुनेभयो सामी परियोजना

काभ्रे । सिविक फोरम सस्थाले सहजीकरण गदै आएको सुरक्षित आप्रवासन परियोजना (सामी) अबदेखि रोशी गाउँपालिकाले आफै सञ्चालन गर्ने भएको छ । मंगलबार सेवाप्रदायक संस्था सिविक फोरमले रोशी गाउँपालिकालाई परियोजनाको कागजात एक कार्यक्रमको बिच उक्त परियोजना…

आँखा पाक्ने समस्याले विकराल रूप लिँदै

काठमाडौं । नेपालमा अहिले देखिएको आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा इन्टेरो भाइरस संक्रमण बढी भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको १० नमूना परीक्षणमा ८० प्रतिशतमा इन्टेरो भाइरस संक्रमण देखिएको प्रयोगशालाका…