After header

घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते

त्रिवेणी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार…

आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । आज पनि देशभर सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।…

नाग देवताको पुजा गर्दै मनाइँदै छ नागपञ्चमी

काठमाण्डौ । श्रावण शुक्ल पञ्चमीको दिन आज नाग पञ्चमी पर्व मनाइँदैछ। आज बिहान स्नान गरी दीप, कलश र गणेश पूजा गरी गोबर, दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी ढोकामाथि टाँस्नाले सर्प वा नागको डर हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ।…

रसुवाबाट २ किलो सुन बरामद, दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले रसुवाबाट २ किलो सुन बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय, रसुवाका डीएसपी सुवास बुढाथोकीले नियमित चेकका क्रममा लुकाएर ल्याएको २ किलो सुन शनिबार साँझ बरामद भएको  बताए  । उनले सुनसहित २ जना पक्राउ गरेको बताए।…

ज्ञानकुञ्जको मनसुन डान्स २०८० सम्पन्न

काभ्रे/  काभ्रे जिल्लाकै शैक्षिक क्षेत्रमा एक मात्रै अब्वल रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले शिक्षा सगै विद्यार्थीहरुको चाहान अनुरुप सेवा दिदै आएको छ । शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल नारा बोक्दै नैतिक,…