वरिष्ठ संस्कृतिविद् ज्ञानकाजी मानन्धरको निधन
काभ्रे ।
बरिष्ठ संस्कृतिबिद ज्ञानकाजी मानन्धरको निधन भएको छ ।
साहित्यकार ज्ञानकाजी मानन्धर संस्कृतिका मर्मज्ञ, दीर्घकालीन शिक्षासेवी र साहित्यकार पनि थिए । उनले नेपाली, नेपाल भाषा र अंग्रेजी भाषामा समेत कलम चलाएका छन्।
लामो समयदेखि…
