After header

प्रशासनद्वारा धरानमा निषेधाज्ञा जारी

काठमाडाैं । स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको हो । आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ ।

धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको छ । ती स्थानबाट प्रदर्शनमा आउने धरान प्रवेश गर्न दिएको छैन । थप सूचना यो पत्रबाट हेर्न सक्नुहुनेछ ।

एक पटक पढ्नुहोस