After header

केन्द्रिय प्रसारण लाईन जडान,एक सय ३५ घरधुरी लाभान्वित 

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ कालढुंगामा कन्द्रिय प्रसारण लाईन जडान भएको छ । वडा नं. ११ को एक सय ३५ घरधुरीमा केन्द्रिय प्रसारणलाईनबाट बिजुली बल्ने भएको हो । सोमबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले…

३४ वर्ष पछि पुन खोलियो सप्तकोशीको ५६ ओटै ढोका

सप्तरी । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण बाढी आएपछि कोशी ब्यारेजमा पानीको बहाव…

भेरी नदीमा पानीको बहाव उच्च किनाराका वस्तीमा जोखिम बढ्यो

रुकुम पश्चिम । लगातार दुई दिनदेखि पानी परिरहेको र भेरी नदीमा पानीको बहाव बढेपछि भेरी नदी किनारका बस्तीमा त्रास फैलिएको छ ।नदी किनाराका बस्तीमा भेरी नदीको पानीको बहाव बढेसँगै त्रास फैलिएको हो । पानी पर्ने क्रम नरोकिएकाले भेरी नदीमा पानीको…

प्रहरीचौकी सहित दश घर बगायो

म्याग्दी । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति…

दाउरा छोप्ने क्रममा डुबेर दुई जना पुरुष बेपत्ता

गुलरिया । बबई नदीमा दाउरा छोप्ने क्रममा डुबेर दुई जना पुरुष बेपत्ता भएका छन्। नदीको सतह बढेर सतर्कता तह पार गरेको नदीको भेलमा दाउरा छोप्दा दुवै अलग अलग स्थानबाट बेपत्ता भएका हुन्। बबई नदीमा डुबेर गुलरिया नगरपालिका-८ निवासी २३ वर्षीय…