After header

गोली हानी एक युवकको हत्या

विराटनगर । कोशी राजमार्ग अन्तर्गत सुनसरीको धरान सडकखण्डमा गोली हानी एक युवकको हत्या गरिएको छ । शुक्रबार दिउँसो गोली हानी विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीको हत्या गरिएको प्रहरीले जनाएको छ । चौधरीलाई सेउती खोलाको पुलनजिकै गोली प्रहार भएको…

प्रेस चौतारी अध्यक्ष गणेश बस्नेत विरुद्व उजुरी परेपछि महासंघ र चौतारीको विज्ञप्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाट प्रहरीमा साइबर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति आपत्ति जनाएको छ ।                          प्रेस चौतारीको…

अवैधरूपमा सञ्चालन रहेको स्वास्थ्य ‘क्लिनिक सिल’

बैतडी । बैतडीको सिगास गाउँपालिका–२ स्थित गाँजरीबजारमा अवैधरूपमा सञ्चालन रहेको स्वास्थ्य ‘क्लिनिक सिल’ गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा बिहीबार गरिएको छड्के अनुगमनका क्रममा गाँजरीमा रहेको जै अनिरुद्र सिगास क्लिनिक सिल…

भुजेलको शव मृत अवस्थामा भेटियो

पनौती । काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं ३ चालिसे स्थित लिलावती खोलामा स्थानीय एक युुवा मृत अवस्थामा फेला परेका छन् । मृतक पनौती ३ का ४४ वर्षिय अंकुर भुजेल रहेको  स्थानीयले बताएका छन् । हिजो विहिवार साँझबाट हराएका भुजेलको स्थानीय…

चोरीको घटनामा पक्राउ परेका करिब चार सय जनामध्ये अधिकांश २५ वर्षमुनिका

धनुषा । खुल्ला सीमाना, लागुऔषध दुव्र्यसनी र बेराजगारी समस्याका कारण धनुषामा चोरीका अधिकांश घटनामा युवा संलग्न रहेको पाइएको छ । चोरीका घटनामा १६ देखि २५ वर्ष उमेर समूहका युवाको संलग्नता रहेको तथ्यांक छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख…