बंगलादेशमा बस दुर्घटना १७ यात्रुको मृत्यु
एजेन्सी ।
बंगलादेशमा भयानक दुर्घटना भएको खबर छ । बंगलादेशको झलकाठी सदर उपजिल्लाको छत्रकांडा क्षेत्रमा बस पोखरीमा खस्दा तीन बालबालिकासहित १७ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।
चालकको लापरवाहीका कारण यो दुर्घटना भएको…
