कांग्रेसको केन्द्रीय समिति बैठक: सभापति र महामन्त्रीहरुले जवाफ दिने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सोमबार सभापति र महामन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको छ । सोमबार दिउँसो ३ बजेदेखि सुरू हुने बैठकमा सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले केन्द्रीय…
