After header

रानीबारीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको अबस्था अझै अज्ञात

काठमाडौं । काठमाडौंको सामाखुसशीस्थित रानीबारीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको छ । काठमाडौं महानगरपालिका–३ रानीबारीस्थित सामाखुशी खोलाको बाढीले बगाउँदा आइतबार साँझ १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए । उनको खोजी…

खाेलाले बगाउँदा ट्याक्टरका चालक बेपत्ता

बाजुरा । बाजुराकाे बडिमालिका नगरपालिका ९ स्थित बाउली खाेलाले बगाउँदा ट्याक्टरका चालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार कोल्टीबाट मार्तडी आउँदै गरेको से २ त ३२२५ नम्बरको ट्याक्टर बगेकाे स्थानभन्दा केही तल ढुगांमा अड्किएको…

एमाले अध्यक्ष ओलीद्वारा कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण गरेका छन् । उनले तीनवटा मतदान केन्द्रमा पुगी पर्यवेक्षण गरेको उनको सचिवालयले जनाएको छ । अध्यक्ष ओलीले आज बिहान टोल कोर्क प्रावि, हुन सेन…

राति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु

बैतडी । बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ । पुर्चाैडी नगरपालिका २ को भैरु टोलमा पहिरोमा घर पुरिँदा आमाछोराको मृत्यु भएको हो । गए राति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उनका छोरा पाँच…

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोह्रखुट्टे उकालोमा आज (सोमबार) बिहान बा ४ ख ७४११ नम्बरको बसमा बा ६४ प ४९३२ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकल चालक नुवाकोट वेलकोटगढी…