यात्रु वाहक बस साँगाको खोल्सामा खस्यो सात घाइते
काभ्रे । काभ्रे जिल्लाको धुलिखेल सदरमुकामबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस भक्तपुरको साँगामा भिरबाट खसेको छ।
बा.३ख ९३९६ नम्बरको बस साँगा नजिकै झोलुंगे पुलमुनि खोल्सामा दुर्घटनामा परेकाे हो। उपत्यका ट्राफिक कार्यालयका…
