After header

गजल : मुजारे अखरव !

गजल ✍🏻 स्पन्दन विनोद  कसले गरेछ उजुरी तर कालसँग गरेछ हल्लाको हत्कडीले कानुन सबै बिकेछ बेग्लै विचार बोकी टाढा गयौ बुझेनौ हाम्रो लडाइँ केवल सिद्धान्तको रहेछ जल्दैन लास सित्तै दस्तुर छ दाउराको…

बोलबम मेला आज, मलमासले प्रभावित हुने

काठमाडौं । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा हरेक वर्ष साउनको सोमबार मनाउँदै आइरहेको बोलबम मेलालाई यस वर्ष मलमासले प्रभावित पार्ने भएको छ । मलमासमा कुनै कामना राखेर गरिने धार्मिककार्यको फल प्राप्ति नहुने धार्मिक विश्वास रहेकाले यसपटक…

ट्रक दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर  ।, मेची राजमार्गमा फिदिमबाट ताप्लेजुङ हिडेको ट्रक मेची राजमार्गस्थित हेंवा खोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्रकमा सवार दुईजना गम्भीर घाईते भएका छन् । ना २ ख ९२१५ नम्बरको ट्रक सिमेन्ट लिएर जादै गर्दा दुर्घटना हुँदा…

जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु

रोल्पा । जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराकी ३३ वर्षीया भीमा गुरुङ र उनका छोराहरु ११ वर्षीय सुशील गुरुङ तथा ६ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी…

नमोबुद्ध नगरपालीकाको नीति तथा कार्यक्रम बजेट पारित

काभ्रे ।  नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो अधिवेशनको दोस्रो बैठकले आर्थिक बर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम, बजेट र आर्थिक विधेयकका साथै बार्षिक प्रगति प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । पहिलो बैठकमा नगर प्रमुख कुनसाङ…