प्रतिनिधिसभाको बैठक आज पनि ११ बजे बस्दै
काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
दोस्रो अधिवेशनको ३६औँ बैठकमा विभागीय मन्त्रीहरुले विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने…
