After header

दुग्ध विकास बोर्ड खारेज विरुद्व आन्दोलन गर्ने संघको उदघोष

काभ्रे । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ देखि राष्ट्रिय दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय गरेको छ । दुग्धजन्य उत्पादन र उद्योगलाई नियमन गर्ने र किसानलाई विभिन्न सहुलियतका प्याकेजहरु ल्याउने र डेरी उद्योगसम्बन्धी नीति/नियम बनाउने बोर्ड…

पनौती नगरपालिकालाई दैनिक १५ लाख घाटा

काभ्रे/  काभ्रेको पनौती नगरपालिकालाई यतिबेला दैनिकी जसो १५ लाख रुपौया घाटा व्योहोरदै आएको छ । दैनिक २५ देखि ३५ लाख रोडा ढुङ्गाबाट राजश्व उठ्ने गरेको नगरमा यतिबेला ट्रिपर बन्द भएसगँ दैनिकी १५ लाख राजश्य घाटा भएको नगरपालिकाले जनाएको छ ।…

बनेपाका मेयर शान्तिरत्न सहितको टोलि एक हप्ताका लागि चिन भ्रमणमा

काभ्रे/  काभ्रेको बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य सहितको टोलि चिनको एक हप्ताको भम्रण गएका छन् । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उप प्रमुख बिमला सापकोटा र प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुमेगाई छिमेकि मित्ररास्ट्र…

नक्क्ली भुटानी शरणार्थी प्रकरणमा: आजै हुँदै थुन्ने वा तारेखमा छोड्ने ?

काठमाडौं । नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने कि तारेखमा छाड्ने भन्ने निर्क्योल आज हुने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेम प्रसाद न्यौपानेले शुक्रबार बिहान सरकारी वकिलहरुको…

प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु, सयौंको अवस्था अज्ञात

काठमाडौं । ग्रिसमा प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ । डुंगामा सवार ७५० जनाहरुमध्ये ७८ जनाको शव फेला परेको हो । अन्य व्यक्तिहरु वेपत्ता छन् । उनीहरुको खोजी जारी छ । बीबीसीले धेरै व्यक्ति वेपत्ता भएकाले मृत्यु…